Nepali Movie - Mrittunjaya


Blogger Templates

Anonymous –   – (September 6, 2010 at 12:44 PM)  

nice movie...........

Anonymous –   – (September 10, 2010 at 3:23 AM)  

hi iam jeewan from qatar,film upload garda "mero euta sathi chha"jasari continue aaune gari upload gare hernalai majja hunthiyo.ani "sa re ga ma pa singing superstar" pani upload gare dherai dherai khusi hunethe.........so plz upload garnu hola hai ani film upload garda pani change garer garnuhola hai thank u....

Anonymous –   – (September 10, 2010 at 4:20 AM)  

नमस्कार ,मा जीवन लजालु बेलबारी मोरंग. अहिले कतारमा छु !म तपाइको ब्लग सधै हेर्ने गर्छु धेरै राम्रो लाग्छ !तपैले अपलोड गरेका प्रोग्राम.फिल्म र समाचारहरुले दिनभरको कामको थकान तथा टेन्सन भुल्नलाई सहयोग गरेकोमा दुइमत छैन र पनि भन्न मन लागेको कुरा फिल्म अपलोड गर्दा "मेरो एउटा साथी छ "जसरि क्रमस एकपटक क्लिक गरेपछि आउने गरि अपलोड गरे धेरै राम्रो हुन्थियो !यसरि क्रमस हेर्नुको मजा नै बेग्लै हुन्छ जुन मजा मैले" मेरो एउटा साथी छ" तपाइको ब्लग मा हेर्दा गरेको थिय!अनि "सा रे ग म प सिन्गिंग सुपर स्टार" र कान्तिपुर फ म बाट बिहिबार दिउसो दिने प्रोग्राम "जिबनको गोरेटोमा"अपलोड गरे म धेरै धेरै खुसि हुनेथिय !अरु त यसरीनै नया नया गीतहरु अप्लोअद गर्दै गर्नुहोला जसले हामीले अझै धेरै मनरोंजन लिन सकौ !मैले भनेको कुरा मा विचार गर्नुहुन्छ भन्ने कुरामा विश्वास लियको छु !तपाइको ब्लग को दर्सक अझै धेरै बनुन सबैको मन जितोस शुभकामा सहित आजलाई बिदा !धन्यवाद ...........

Post a Comment

- कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।

  © TheAzNepal by Durga P. Adhikari 2009

Back to TOP