Rashiphal, January 28th 2011

मेष :-
व्यापार व्यवसायमा उन्नति हुनेछ । मनमा प्रसन्नता बढ्नेछ।
आफन्तजनसंग भने बिबाद हुन सक्ला ।

बृष :-
दैबिशक्ती प्रतिको आकर्षण बढ्नेछ । मनमा उत्साहा, साहास बढ्नेछ ।
आफन्तजनहरुले अपेक्षित सहयोग गर्लान ।

मिथुन :-
सन्तानबाट सहयोग मिल्नेछैन् । थालिएको काममा निरन्तरता दिन समस्या पर्नेछ ।

अध्ययनमा समय खर्च होला ।

कर्कट :-
मनमा द्विबिधाले डेरा जमाउनेछ । साहित्यमा रुचि बढ्नेछ ।
गरेका कामबाट सन्तुष्टी मिल्नेछ ।

सिंह :-
अनुहारमा क्रान्ती छाउनेछ । सवारी साधनको किनबेच होला ।
आकस्मिक धन प्राप्तीको योग पनि देखिन्छ ।

कन्या :-
समाजमा मान प्रतिष्ठा बढ्नेछ । घर घडेरीको व्यापारमा लाभ मिल्नेछ ।
पुरस्कार, मान सम्मान पाउने योग छ ।

तुला :-
चौपाया, दोपायबाट लाभ मिल्नेछ । महत्वपुर्ण सामाग्री हराउन सक्छ ।
अध्ययन अध्यापनमा रुची बढ्नेछ ।

बृश्चिक :-
राज्यबाट कार्यमा उल्झन आउनेछ । पारिवारीक सुख प्राप्ती हुनेछ ।
धार्मिक कार्यमा खासै रुचि बढ्नेछैन । बिद्यामा प्रगती हुनेछ ।


धनु :-
साँझेदारीसँग धोका हुन सक्छ । गरेका कार्यबाट सन्तुष्टी हुन सक्छ ।
प्रषस्त धन सञ्चयको अवसर मिल्नेछ ।

मकर :-
राजनितिमा बिबाद चल्नेछ । अध्ययन अध्यापन फलदायी हुनेछ ।
आय आर्जन फलदायी हुनेछ ।

कुम्भ :-
अचल सम्पतीको खरिद बिक्रि हुनेछ । कार्यमा उत्साह र बिश्वास बढ्नेछ ।
सन्तानबाट सुख मिल्नेछ । दाम्पत्य जिवन सुखमय हुनेछ ।

मिन :-
शत्रुहरु परास्त हुनेछन् । शैक्षिक क्षेत्र प्रभावित हुनेछ ।
मनमा क्रोध उत्पन्न भइ कार्यमा बाधा उत्पन्न हुनेछ ।


Post a Comment

- कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।

  © TheAzNepal by Durga P. Adhikari 2009

Back to TOP